नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वन तथा भु संरक्षण बिभाग सामुदायिक वन अध्ययन केन्द्र

Community Forest

community work

सामुदायिक वन अध्ययन केन्द्र

A Photo Collection of Community Forest Study Center

सामुदायिक वन अध्ययन केन्द्र, सुकुटे, सिन्धुपाल्चोक

कार्यालय प्रमुख
शाेभा सुवेदी
सूचना अधिकारी
अस्मिना घिमिरे

हाम्रो बारेमा

नेपालमा सामुदायिक वनको अवधाराणाले मूर्तरुप लिएको आज तीन दशक भन्दा बढी भई सकेको छ । हालसम्म देशको कूल जनसंख्याको ३५ प्रतिशत जनता सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध भई सकेका छन् । सामुदायिक वनका कार्ययोजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण आज देशका नागांपाखा र वञ्जर भूमिहरु हरियालीमा परिणत भई सकेका छन् । नेपाललाई विश्व जनमत समक्ष चिनाउनका लागी सामुदायिक वन आज एउटा गतिलो र भरपर्दो माध्यम बनेको अवस्था छ । विश्व जनमत समक्ष नेपाललाई सामुदायिक वनको मुलुक भनेर चिनाउन पाउनु नेपाली मात्रका लागी गर्वको विषय बनेको छ । यसका अतिरिक्त नेपालको ग्रामिण समुदायमा बस्ने जनताका लागी सामुदायिक वन जीविकोपार्जनको गतिलो माध्यम बनेको अवस्था एकातीर छ भने अर्कातीर सामुदायिक वनको दिगो व्यवस्थापन तथा उपभोक्ता वर्गको शसक्तिकरण गर्नु पर्ने विषय एउटा टडकारो आवश्यकताको रुपमा पनि देखिएको अवस्था छ ।त्यसैगरी सामुदायिक वनका कार्यक्रमहरुलाई प्रभावकारी र पारदर्शिरुपमा कार्यान्वयन गर्ने विषय पनि आजको अहम सवाल हो ।यसै सन्दर्भलाई मध्यनजर गरी नेपाल सरकार मंत्रीस्तरको मिति २०७३।२।१८ को निर्णयले सामुदायिक वन अध्ययन केन्द्रको अवधाराणा ल्याएको छ । त्यसैगरी विकास समिती ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी अध्ययन केन्द्र गठन आदेश २०७४ समेत स्विकृत भएको तथा वन तथा भू संरक्षण विभाग अन्र्तगत संघिय कार्यालयहरुको संगठन संरचनामा रहने गरी सामुदायिक वन अध्ययन केन्द्र नेपाल गठन भएको देखिन्छ । अध्ययन केन्द्रका लागी एक जना उप सचिवको नेतृत्वमा जम्माजम्मी १६ जना कर्मचारीहरुको दरवन्दी समेत स्विकृत भै कार्यालय संचालनार्थ छुट्टै वजेट समेत विनियोजन भएको अवस्था छ ।

तथ्य र चित्र

Total facts and figures per year

22519

सामुदायिक वन

31

साझेदारी वन

7607

कबुलियती वन

179

धार्मिक वन

10

संरक्षण वन

ग्यालरी र भिडियोहरू

5 June

विश्व वातावरण दिवस

22 May

जैविक विविधता दिवस

2 Feb

सिमसार दिवस

14 Ashadh

राष्ट्रिय वृक्षारोपण दिवस

25 Shrawan

सामुदायिक वनकाे राष्ट्रिय दिवस